दमक/झापा दमकका शैक्षिक एवं राजनीतिक ब्याक्तित्व सिताराम अधिकारी एकिकृत अखिल नेपाल शिक्षक सँगठनको पाँचौ राष्ट्रीय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएकाछन् ।
संगठनको पाचौ अधिवेसनबाट अधिकारी सर्वसम्मत रुपमा उपाध्यक्षमा निर्वाचित भएको बताईएको छ । अधिकारी दमकमा लामो समयदेखि शैक्षिक र राजनीतिक क्षेत्रमा कृयाशिल रहदै आएका थिए ।











