काठमाडौं, १० फागुन । राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश नं. २ का सांसद उपेन्द्र महतो गाडी दुर्घनामा परेका छन् ।

बुधबार बिहान काठमाडौंबाट जनकपुर जाने क्रममा महतोको बा ११ च ९५१९ नम्बरको स्कारपियो गाडी मंगलटार–नेपाथोकको बीचमा पर्ने सडकखण्डमा दुर्घनामा परेको हो । दुर्घटनामा सांसद महतोलाई सामान्य चोट लागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विपरित दिसाबाट आएको गाडीसँग महतो सवार स्कारपियो ठोक्किएको उनले बताए ।

दैनिक नेपाल बाट