एमाले स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकले एमालेको तर्फबाट मन्त्री मण्डलमा सहभागीहरुको नाम तय गर्नेछ।
हिजो दिउसो बस्ने भनिएको बैठक अहिले विहान १० बजेदेखि सुरु भएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।