६८ औँ विश्व मानवधिकार दिवसको उपलक्ष्यमा आज झापाको दमकमा ¥याली निकालिएको छ । एमनेष्टी इन्टरनेशल दमक परिवारको आयोजनामा आखिर दण्डहिनता कहिलेसम्म, ९ सरकारको उपलब्धी शून्य, मानव अधिकार हनन् का घटनाको छानबिन गरीयोस् , दन्द्कालमा कब्जा गरिएको सम्पति फिर्ता गरीयोस् , महिला हिंसा अन्त्य गरौ , बालश्रम शोषण अन्त्य गरौ लगायत मानव अधिकारसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड सहित ¥याली निकालिएको हो । प्यालीले नगरको परिक्रमा गरी गणतन्त्र चौकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा एमनेष्टी इन्टरनेशलका पूर्वकेन्द्रिय सदस्य शेस कुमार निरौला ,दमक युथ नेटवर्ककासचिव सागर पोख्रेरेल , विभिन्न पार्टीका नेता कार्यकर्ता ,समाजसेवी ,शिक्षक ,विद्यार्थी लगायतको उपस्थिति थियो । यसैबिच ६८ औँ विश्व मानवधिकार दिवसको उपलक्ष्यमा अधिकारका लागी लेखन अभियान अन्तर्गत हस्ताक्षर सङ्कलन गरिएको छ । उक्त सङ्कलीत हस्ताक्षरलाई केन्द्रिय कार्यलयमा बुझाइने इमोर्टल युथ नेटवर्क दमकका संयोजक धनबहादुर पाण्डेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah