काठमाडौं, ११ फागुन– लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै गत माघ २७ गते आयोगका क्षेत्रीय निर्देशनालयहरु तथा अञ्चल कार्यालयहरुमा सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सहभागि भएका उम्मेदवारको नतिजा साार्वजनिक गरिएको जनाएको छ ।

उक्त परीक्षामा २१,२२१ जना परीक्षार्थी सहभागि भएकोमा ४०७१ जना परीक्षार्थी दोस्रो चरणको परीक्षाका लागि छनोट भएको आयोगको सूचनामा उल्लेख छ । उत्तीर्णको नामावली हेर्नुहोस्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड