दमक/भट्टराइ कूल प्रतिष्ठान दमक नगर कमिटीको नेतृत्वमा दमकमा सामाजिक अगुवा एवं पुराना स्वास्थ्यकर्मी बुद्धिशेखर भट्राइ आएकाछन् । आज भएको अधिवेसनले भट्टराइलाइ सर्वसम्मत रुपमा अध्यक्ष बनाएको बताईएको छ । भट्टराइ लायन्सकर्मी पनि हुन् । लायन्समार्फत दमकमा सामाजिक क्षेत्रमा सक्रिय रहदै आएकाछन् ।

यसैगरी सचिबमा सञ्चारकर्मी गिरीराज भट्टराइ चयन भएकाछन् । भट्टराइ पनि सर्वसम्मत चयन भएकाहुन् । भट्टराइ बन्धुहरुले देश तथा बिदेशमा समेत संगठन बिस्तार गर्दै आएकाछन् ।