दमक/दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल ३ बर्ष ४ महिनापछि दमकबाट बिदा भएकाछन् । आजदेखि उनि बिदा भएका हुन् । उनि आज आइतवार नै काठमण्डौ गएकाछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिबको रुपमा उनले नयाँ जिम्मेवारी बहन गर्नेछन् । प्रधानमन्त्री ओलीको नीजि सचिबको रुपमा उनको नियुक्ती भइसकेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाइ बिदाइ गर्नका लागि दमक नगरपालिका कार्यालयमा विहानै देखि भिडभाड रहेको थियो । दाहाल पछिल्लो समयमा सबैभन्दा लामो समय कार्यकारी अधिकृतको भूमिका रहने सरकारी कर्मचारी बनेका थिए ।