नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा नयाँ वर्षमा लगन गाँठो कस्ने सुरमा छिन् । १२ वर्ष लामो प्रेम सम्बन्धमा रहेका व्यवसायी प्रविन श्रेष्ठसँग वैसाखमा विवाह गर्ने उनको योजना छ ।

उनीहरुले आफ्नो हनिमुन योजनाको बारेमा केन्द्रबिन्दुलाई बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहयात्राका लागी योजना पुरीले अखिल अध्यक्ष नविना लामा र प्रविन श्रेष्ठसँग गरेको यो भिडियो कुराकानी

https://youtu.be/-sfv_Rhgpnc

केन्द्र बिन्दु डट कम बाट साभार