दमक/पूर्व पश्चिम राजमार्ग अन्र्तगत दमकको गोर्खा डिर्पाटमेन्ट स्टोर अगाडि अघि केहिबेर अघि दूर्घटना भएको छ । दूर्घटनामा परेर एक महिला गम्भिर घाइते भएकीछन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार कमल गाँउपालिका ५ की कल्पना बस्नेतको टाँउको चोट लागेको छ । मे ६ प ७३९९ नम्बरको स्कूटि दूर्घटनामा उनि घाइते भएकीहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाइ न्यूरो अस्पताल बिराटनगर लगिएको जनाईएको छ । घाइतेले ट्रकको ठक्करबाट आफू लडेको बताएको जनाइन्छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।