दमक/भट्टराई कुलवंश प्रतिष्ठान दमक नगर समितिको साधारणसभा तथा अधिवेशनबाट नव निर्वाचित अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुले सपथ लिएकाछन् ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराईबाट आज सपथ लिएकाहुन् । प्रतिष्ठान कुल बंशको उत्थानका लागि काम गर्दै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड