दमक/झापाको दमकस्थित मिनि दरबारमा पूर्व राजा ज्ञोनेन्द्र शाह आइपुगेकाछन् । अपरान्ह ४ बजेर १५ मिनेटमा उनि चिया बगानस्थित दरबारमा प्रवेस गरेको बताइएको छ ।
काठमण्डौबाट चन्द्रगढी बिमानस्थल हुदै उनि दमक आएका थिए । शसस्त्र प्रहरीको अगुवा गाडि सहित उनि चिया बगान परिसरमा प्रवेस गरेका थिए । पूर्व राजा शाह परिवार सहित दमक आएकाहुन् ।
उनि झापामा ३ सातासम्म बस्ने श्रोतले बताएको छ । यो अवधिमा उनले आफू समर्थनक तथा शुभेच्छुकहरुलाइ भेटने बताइन्छ ।










