आइतबार संघीय सांसदको सपथ जानुअघि नै एमाले सचिव योगेश भट्टराईले कसम खाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत अउनले आफ्नो कसम सार्वजनिक गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रतिनिधिसभा सदस्यको सपथग्रहणमा जानु अघि सबैका सामुन्ने म कसम खान्छु’, योगेशले फेसबुकमा लेखेका छन्, ‘जिन्दगीभर राष्ट्र र जनताको हितमा लागिरहने छु, जानीबुजी राष्ट्र र जनताको अहित हुने कुनै काम गर्ने छैन।’

आइतबार साँझ संघीय सांसदको सपथ खानुअघि नै योगेशले यस्तो कसम खाएका हुन्।