दमक/झापाको दमक ६ मा गंगा जबेगु घरमा अघि केहिबेर अघि लागलागि भएको छ । आगो नियण्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । ९ घर परिवार यस घरमा डेरा बस्दै आएको र उनिहरु बिचल्ली भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड