दमक/सामाजिक बिकास मन्त्री जिबन घिमिरेले सोमबार १ घण्टाको अवधिमा २० वटाभन्दा बढि शौचालयहरु भित्र पसेर अनुगमन गरेकाछन् । उनले शौचालय भित्र पसेर शौचालयमा आवश्यक श्रोत साधनको अवलोकन गरे ।

मालपोत र नापी कार्यालयमा सेवाग्राहीका लागि बनाइएका शौचालयहरु, दमक बहुमुखी क्याम्पसका छात्रा तथा छात्राका शौचालयहरु, इलाका प्रहरी कार्यालयका शौचालयहरु र दमकको बसपार्कभित्र रहको सार्वजनिक शौचालयमा पुगेर उनले अनुगमन गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
शौचालय अत्यन्त फोहोर भेटेका थिए । दमक क्याम्पस र इलाका प्रहरी कार्यालय दमकको शौचालय खपिनसक्नुका दुर्गन्धित रहेको बताइन्छ ।

https://www.youtube.com/watch?v=nZEvSTkcPDc&feature=youtu.be