दमक÷पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको दमकमा गएराती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरंग उर्लाबारी–६ का राजन कुईकेल रहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । मे ८ प ११९३ नम्बरको मोटरसाईकलमा सवार कुईकेललाई नम्बर नखुलेको निलो रंगको कारले राती १० बजे तिर ठाक्टर दिएको इलाका ट्राफिक प्रहरी कार्यालय दमक दिनेश अधिकारीले बताए । ठक्करबाट गम्भिर घाईते कुईकेललाई उपचारमालागि दमक स्थित लाईफलाईन अस्पतालमा लादै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कारको आज बिहानैबाट खोजि भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah