दमक/झापाको दमकको अग्रणि लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट दमकलाइ लायन्सको अन्तराष्ट्रिय झण्डा प्राप्त भएको छ । लायन्सको स्थानीय नेतृत्वहरुको उपस्थितिमा झण्डा प्रदान गरिएको थियो ।

एक कार्यक्रमबीच लायन्स क्लवका गर्भनर लिला ढुंगेलले अध्यक्ष रुद्र गौतम सहित पदाधिकारीहरुको उपस्थितिमा अन्तराष्ट्रिय झण्डा प्रदान गरेकाहुन् । यसले आफूहरुलाइ सामाजिक क्षेत्रमा लाग्न थप वल पुगेको अध्यक्ष गौतमले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड