दमक/अल नेपाल होमियोप्याथिक एसोसियसन प्रदेश नं१ को अध्यक्षमा झापा दमकका डा. घनश्याम सुवेदी निर्वाचित भएकाछन् । सुवेदी लामो समयदेखि झापाको दमकमा होमियोप्याथीक डाक्टरको रुपमा कार्यरत रहेकाछन् । पहिलो अधिवेसनबाट उनि अध्यक्ष भएकाहुन् सुवेदी साहित्य र समाज सेवामा समेत परिचित नाम हो ।