काठमान्डौँ, फागुन २५ नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ ।

मायामा परेका प्रेम जोडिको भावहरुलाई गितमा समेटिएको छ । बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत अनुष्काले समेटेकी छन । निकै रमाइलो गितलाई अनुष्का घिमिरेले लेखेकी हुन भने संगित पनि उनले नै गरेकी छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन । मिलन विकले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र रामुना विश्वकर्माले अभिनय गरेका छन । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/Vf-16lh_TK0