दमक/नेपाल भारत मैत्री संघ दमकको अध्यक्षमा लिला गुरागाइ सर्वसम्मत अध्यक्ष बनेकाछन् । निवर्तमान अध्यक्ष गणेश बस्नेतले सर्वसम्मत रुपमा गुरागाँइलाइ नेतृत्व हस्ताण्तरण गरेकाहुन् ।

गुरागाइ रेडक्रस दमक उपशाखाका निवर्तमान सभापति हुन् । सामाजिक रुपमा चिनिएका गुरागाइ शुक्रबार भएको अधिवेसनबाट सर्वसम्मत अध्यक्ष भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड