आज दमक जेसिजले आफ्ना नयाँ सदस्यहरुलाई तालिम प्रदान गरेको छ। दमक जेसीजका अध्यक्ष्य चन्द्र खत्रीको आध्यक्षतामा भएको तालिममा दमक जेसिजका पुर्व अध्यक्ष सिनेटर घनश्याम कोइराला र निवर्तमान अध्यक्ष्य जेसी गोबिन्दराज कट्टेलले सहजीकरण गर्नु भएको थियो।
तालिममा आफ्ना नयाँ सदस्यलाई जेसिजका बारेमा विभिन्न जानकारी प्रदान गरिएको थियो। भने नयाँ सदस्यहरुलाई प्रमाण-पत्र साथै ब्याच प्रदान गरिएको थियो।












