दमक/झापा दमकका दीपेन्द्र दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिवालयमा रहने गरी स्वकीय उपसचिबको जिम्मेवारी पाएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा उप सचिबको जिम्मेवारीमा उनी नियुक्त भएकाहुन् ।
स्वकीय सचिव राजेश बज्रचार्यलाइ सहयोग गर्ने गरी दाहाल नियुक्त भएका बताईएको छ । दाहाल दमकमा सामाजिक तथा राजनीतिक रुपमा सक्रिय रहेका युवा हुन् । ओली प्रधानमन्त्री भएपछि उनि काठमण्डौमा नै रहदै आएका थिए ।










