दमक/नेकपा एमालेले लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । हाल वातवरण मन्त्री रहेका उनलाइ यो मन्त्रालय दिन लागिएको बताईएको छ ।
उनले समालेको मन्त्रालय माओबादी केन्द्रको भागमा परेपछि नयाँ जिम्मेवारी पाउन लागेकाहुन् । ओलीले शुरुवातमा नै उनले मन्त्री बनाएका थिए ।










