दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी जवान सन्तोष पाण्डेलाइ नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले प्रशंशापत्र अहिलेसम्मको योगदानको कदर गरेको छ ।
ट्राफिक ब्यवस्थापनमा मित्रवत ब्यवहार गरेको र यातायात मजदूरहरुको मन जितेको भन्दै आज दमकमा भएको प्रथम अधिवेसनमा संगठनले प्रशंशापत्रले सम्मान गरेको संस्थाका अध्यक्ष मदन खड्काले बताए ।
१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीले प्रशासा पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले पाण्डेजस्तै प्रशंसित हुने गरी काम गर्नका लागि अरुलाइ पनि आग्रह गरेका थिए ।










