दमक/झापाको कमल गाँउपालिका वडा नं. ७ गेउरीया निवासी पुराना ब्यापारी एवं सामाजिक ब्याक्तित्व तीलक बुढाथोकीलाइ पुत्री शोक परेको छ । ३४ बर्षिया छोरी ज्योती बुढाथोकीको शुक्रबार विहान निधन भएको हो ।
उनमा एक बर्ष अघि देखि क्यान्सर रोग रहेको थाहा पाइएको पारिवारीक श्रोतले बताएको छ । ३ महिनादेखि ओछ्यानमा थला परेको अवस्थामा रहेकी थिइन् । उनको शुक्रबार नै कन्काइ नदीमा दाह संस्कार गरिएको छ ।










