दमक /झापाको दमकस्थित फाल्गुनन्द चोकबाट आज सोमबार दिउसो इलाका प्रहरी कार्यालय दमकले तास खेल्दाखेल्दै गरेको अवस्थामा ७ जनालाइ पक्राउ गरेको बताइएको छ । ठूलो राशि सहित उनिहरु पक्राउ परेकाहुन् ।

पक्राउ परेकाहरु नियमित रुपमा नै यहाँ तास खेल्दै आएका ब्याक्तिहरु रहेको जनाईएको छ । प्रहरीका एकजना भूमि सहि सहितका दमकका नाम चलेकाहरु नै तास खेल्दाखेल्दै पक्राउ परेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकाहरुलाइ प्रहरीले अदालतमा मुद्धा हाल्ने तयारी गरेको छ । तर पक्राउ परेकाहरुलाइ छुटाउनका लागि दबाब आइरहेको बताइन्छ ।