दमक/नेकपा माओबादी केन्द्रको शिवसताक्षी नगरपालिकाका अध्यक्षमा सामाजिक तथा राजनीतिक ब्याक्तित्व महेन्द्र भट्टराइ निर्वाचित भएकाछन् । सर्वसम्मत रुपमा उनि निर्वाचित भएकाहुन् ।

लामो समयसम्म बिद्यार्थी राजनीति गरका भट्टराइ स्थानीय स्तरमा सामाजिक र राजनीतिक पहिचान बनाएका युवा हुन् । शुक्रबार भएको अधिवेसनबाट उनि अध्यक्ष बनेको बताइएको छ ।