ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले लतिलपुरका जनताको जीवनस्तरमा कायापलट ल्याउने गरि काम गर्ने बताउनुभएको छ । अवका केही वर्षमै ललितपुरका जनताको जीवनस्तर विकसित मुलुकको सरह बनाएरै छाड्ने बताउनुभएको हो ।

गोदावरी नगरपालिका वडा न १ मा अवस्थित मुलपानीमा रहेको सेतो मुल कालो मुल खानेपानी आयोजना उद्घाटन गर्दै सिलवालले आधारभूत विकासका काम एक दुई वर्षमै सकेर संसारको ध्यान तान्ने गरी समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभयो । जनता टाइम्स बाट साभार