प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजिनामा दिएकी छिन् । सोमबार संसद भवनमा पत्रकार सम्मेलन गरेर उनले राजिनामा दिएको जानकारी दिएकी हुन् ।

नेकपा एमालेकी नेतृ तुम्बाहाङ्फे उपसभामुख भएपछि संसदीय परम्पाराअनुसार राजिनामा दिएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

-रिपोटर्स नेपाल बाट साभर