मिति २०७४।१२।१५ गते २२:२० बजेको समयमा जि.झापा कमल गा.पा.५ पुर्व पश्चिम राजमार्गमा साबित्रा चोक स्थितमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको वा. ३७ प. ३८६४ न.को मोटरसाईकलले पैदल यात्रि दमक घर बताउने वर्ष ६१ को सत्य राम सेर्पा लाई ठक्कर दिदा घाइते हाल उपचारको लागी न्युरो अस्पताल बिराटनगर मोरङ पठाईएकोमा निज घाईतेको आफ्नतहरुको खोजतलास गर्दा समेत फेलानपरेकोले निजको हुलिया परीपत्र तथा प्रशारण गरी आफ्नतहरुको खोजतलासमा सहयोग पुर्याेई दिन हुन र निजको आफन्त फेलापरेमा यस कार्यालयको फोन नं. 023-580100 मो.न. 9852670609 सम्पर्क गरी दिन हुन अनुरोध गरीएको छ । निज घाईतेको हुलिया :- बर्ष ६१ को सत्य राम सेर्पा, हेर्दा मंगोलियन अनुहार, शरिर पातलो, हल्का दाह्रि जुगा आएको, कपाल फुलेको, निलो भेष्ट लगाएको,कपडाको खैरो पेन्ट लगाएको पुरुष मानिस
चिन्नुहुन्छ तपाइ ? दमक घर बताउछन् आफन्त सम्पर्कमा छैनन (सबैले शेयर गरौ परिवार र आफन्तले पत्तो पाओस )
सवाल नेपालसंवाददाताशनिबार, १६ चैत २०७४
६३२शेयर

चिन्नुहुन्छ तपाइ ? दमक घर बताउछन् आफन्त सम्पर्कमा छैनन (सबैले शेयर गरौ परिवार र आफन्तले पत्तो पाओस )
यो समाचार शेयर गर्नुहोस्:
६३२शेयर

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



