दमक
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले गाँउपालिका राष्ट्रिय महासंघको उपाध्यक्ष पदमा निर्वाचित भएकीछन् । उनि सर्वसम्मत रुपमा उपाध्यक्षमा निर्वाचित भएको बताईएको छ ।
महिला नेतृ काफ्ले लामो समयदेखि राजनीतिमा लागेकी महिला हुन् । उनी पूर्वमा नै स्थानीय तहमा अध्यक्षमा निर्वाचित एकमात्र महिला हुन् ।











