काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ ।
यशोदाकोसोमबार राति १० : ४५ बजे ललितपुरको हरिसिद्धिस्थित एक अस्पतालमा मृत्यु भएको निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् ।
६७ वर्षीय यशोदा ५ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको निर्देशक भट्टराइले बताए ।
मदनर यशोदाका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेका छन् । Annapurna post










