अाफ्नाे जिवनकाे सबै भन्दा प्रिय मित्र मदन कृष्ण श्रेष्ठकाे पत्नी वियाेगमा हरिवंश अाचार्य भावविह्वल बनेका छन् । कलाकार अाचार्यले १ घण्टा अगाडी अाफ्नाे फेसबुकमा भावुक स्ट्याटस लेख्दै घटनाकाे अाधिकारीक जानकारी सार्वजनिक समेत गरेका छन् ।
हरिवंशले अाफू सधैँ मदन दार्इसंगै रहने बताउदै भाउजु यशाेदाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अाचार्यले लेखेका छन् ‘आदरणिय मदन दाइको धर्मपत्नी यसोदा भाउजु हामी माझ रहनुभएन । भाऊजु प्रति हार्दिक श्रद्दान्जली । हामी सब्बै सधैं झै मदन दाईको साथमा छौ ।’










