एमाले एमाले संसदीय दलको बुधबार दिउसो बसेको बैठकले दलको नेता, प्रमुख सचेतक र सचेतकहरु चयन गरेको छ।

दलको उपनेता सुवास नेम्वाङ बनेका छन् भने प्रमुख सचेतकको जिम्मेवारी खगराज अधिकारी र सचेतकको जिम्मेवारी शान्ता चौधरीले पाएकी छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिंहदरवारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा उपरोक्त निर्णय गरेको नेम्वाङले बताए।