कार्यक्रममा उपस्थितीका हार्दिक अनुराेध ।।।
उपरोक्त सम्बन्धमा यहि मिति 2074/12/24 गते शनिबारका दिन विश्व स्वस्थ्य दिवस को आवसरमा यस श्री ज्ञानाेदय बाल क्लब द्वारा आयोजित रक्त दान कार्यक्रममा सहभागि भई कार्यक्रमलाइ सफल्ता का साथ सुसम्पन गर्नका लागि ("रक्त दान जीवन दान") भन्ने मुल नारा सहित उक्त कार्यक्रममा सहभागिभई सल्लाह , सुझाव प्रदान गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ। कायक्रम हुने मिति , स्थान र समय कार्यक्रम हुने मिति:2074/12/24 गते शनिबार कार्यक्रम हुने स्थान: ठिक ८ बजे देखि नेपाल रेड क्रस सोसाइटी उपसाखा दमकको कार्यलय (दमक ७ , झापा) नोट: कार्यक्रम तोकिएको समय बाट नै सुरु हुने जनकारि गराउदछौ । कार्यक्रम सम्योजक (सुरज शर्मा बन्जारा) ९८१७०१०४८७










