भारतको तीन दिने राजकीय भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली क्रममा नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका छन् ।

नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए। भिडियो हेर्नुस्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/hEGxjGnO79E

डिसी नेपाल बाट