चर्चित गायक राजेशपायल राई सवार गाडी दुर्घटनामा परेको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा दुबीचौरमा राई चढेको गाडी शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा परि राईको टाउकोमा सामान्य चोट लागेको छ । राईको तम्घासमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिभी अन्नपूर्ण डट कम बाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड