प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाएका हुन्।
राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विश्वाविद्यालयको दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको हो ।
गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
-घटना र विचार बाट साभार










