विष्णुप्रसाद पोखरेल दमक/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणको शुरुवात नेपालीमा गर्दै नेपाल स्वर्णिम युगमा प्रवेस गरेको बताएकाछन् । उनले नेपालीमा भाषण शूरु गर्दा ओलीलाइ स्वागत गरे ।

त्यसपछि उनले आफ्नो भाषणलाइ हिन्दिमा गरेका थिए । मोदीले प्रधानमन्त्री ओलीले बिकास र सम्बृद्धिको नारा अघि सारेको बताउदै त्यसलाइ आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै नेपाल र नेपाली जनतालाइ बधाइ समेत दिए । नेपालको संबिधान र परिवर्तनलाइ औपचारिक रुपमा मोदी अर्थात भारतले स्वीकार गरेको हो ।