नयाँ शक्ति पार्टी का केन्द्रिय कार्यकारी सदस्य कृष्णकुमार गुप्ता नेकपा (एमाले )मा प्रवेश गर्नु भएको छ ।

उहाँ संगै नयाँ शक्ति पार्टी का के प स दिलिप कुमार कर्ण , दुखा साह लगायत मधेसका थुप्रै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छ्न ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले महासचिव तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले खादा लगाएर स्वागत गर्नु भएको थियो ।