(मोरङ), ५ पुस । मोरङको लखन्तरी–७ मा गएराति आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । आगलागीबाट नारायण माझी, ललित ठाकुर र झगरु माझीको घर जलेर नष्ट भएको हो ।

राति करिब ११ बजे नारायण माझीको भान्छाकोठाको विद्युत् लाइन चुहिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

आगोले नारायण माझीको घर, भान्छा, गोठ, ललित ठाकुर तथा झगरु माझीको घर तथा घरभित्र रहेको सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको छ । आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा राति १ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah