काठमाडौं- कुलेश्वर स्थित विष्णुमाया नेपालीको घरमा जुवातास खेलिरहेका ८ महिला पक्राउ परेका छन्।

नेपाली सहित ८ जना महिलालाई प्रहरीले शुक्रबार नगद ४४ हजार २ सय ४५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो घरमा नियमित जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। पक्राउ परेकाहरु पेसेवर जुवाडेहरु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाहरुको केही श्रीमान विदेशमा रहेको प्रहरीले जनाएको छ। Source:-Nepallive