दमक/राष्ट्रीय प्रजातन्त्र पार्टीका सहमहामन्त्री तथा दमक नगरपालिकाका पूर्व मेयर राम थापालाइ पितृ शोक परेको छ । थापाका पिता कृष्णबहादुर थापाको ८४ बर्षको उमेरमा आज विवहान निधन भएको हो । दमक निवासमा नै थापाको निधन भएको जनाइएको छ । छ महिना अगाडि थापालाइ मातृ शोक परेको थियो ।