महानायक राजेश हमालले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् ।
आईतबार हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमालमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महानायक हमालले यस्तो बताएका हुन् । उनले आफूलाई ओली नेतृत्वको नेकपा एमाले पार्टी नै मनपर्नेपनि खुलासा गरेका छन् ।
हेर्नुहोस् हमालसँगको रोचक कुराकानीको भिडियो:
https://youtu.be/Ycw-kqna_vYरिपोर्टस नेपाल बाट साभर










