दमक जेसीज द्वारा नवबर्ष २०७५ शुभकामना आदन- प्रदान कार्यक्रम तथा क्यालेन्डर विमोचन कार्यक्रम दमक जेसीज को सचिवालयमा चैत्र २८ गते बुधबार बिहान ठिक ८ बजे हुने भएको हुँदा उक्त कार्यक्रम मा दमक जेसीज को बोर्ड , पुर्ब अध्यक्ष ज्यूहरु तथा जेसीज सदस्यहरू लाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्द्छु।

जेसी गोपाल गुरागाई महासचिव दमक जेसीज बर्ष २०१८