नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।
नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
https://youtu.be/Oz4W8yP3sdg










