दमक/पत्रकार मञ्च दमकका निवर्तमान सचिब तथा झापा दमकमा सक्रिय पत्रकारिता गर्दै आएका नगेन्द्रमणि न्यौपानेलाइ मातृ शोक परेको छ । गयराती आमा तीर्थकुमारी न्यौपानेको ८० बर्षको उमेरमा निधन भएको बताइएको छ ।

नगेन्द्र न्यौपाने कान्छा छोरा हुन् । आज बुधबार बिहान ९ बजे स्थानीय रतुवा खोलामा दाह संस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड