काठमाण्डौ । भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष अरुण पिडित भण्डरीलाई हिजो नारायणगढ बजारमा दलिएको कालोमोसो आफुहरूले गरेको कारवाही भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जनपरिद्ले जनाएको छ । वडाअध्यक्ष भण्डरीलाई हिजो नारायणगढ बजारमा मोटरसाइकलमा आएका दुई जना कालोमोसो दलेर भागेका थिए ।

दुई हजार प्रतिशत कर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको जनपरिषद्‍ चितवनले जनाएको छ ।"

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
नेपाली पत्र बाट