दमक/धर्म गुरु श्री श्रीनिवास आचार्य माथि चैत्र २५ गते ज्यान मार्ने नियतले भएको गोली प्रहारको बिरोधमा अघि साँझ झापाको दमकमा राँके जुलुस प्रर्दशन भएको छ । राप्रपा दमक नगर समितिले राँके जुलुश निकालेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।