झापा– चितवनमा ठगी गरी फरार एक दम्पती झापामा पक्राउ परेका छन्।
बिर्तामोड– ५ जात्रुबाडी चोकबाट दान बहादुर नेपाल र उनकी श्रमिती ममता नेपाललाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु विभिन्न बहानामा गहनाको नाममा ठगी गर्दे आएको खुलेको छ। जिल्ला प्रशासन कार्यालय चितवनको पत्रअनुसार उनीहरुलाई पक्राउ गरी चितवनमा पठाइएको इप्रका बिर्तामोडले जनाएको छ। नेपाल लाइभ बाट
झापा– चितवनमा ठगी गरी फरार एक दम्पती झापामा पक्राउ परेका छन्।बिर्तामोड– ५ जात्रुबाडी चोकबाट दान बहादुर नेपाल र उनकी श्रमिती ममता नेपाललाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु विभिन्न बहानामा गहनाको नाममा ठगी गर्दे आएको खुलेको छ। जिल्ला प्रशासन कार्यालय चितवनको पत्रअनुसार उनीहरुलाई पक्राउ गरी चितवनमा पठाइएको इप्रका बिर्तामोडले जनाएको छ।










