काठमाडौं– काठमाडौंको गौशाला नजिकै विजयचोकमा अस्मिता खाजा घर नामक रेष्टुरेन्ट छ। ग्राहकको भीड लाग्ने रेष्ुटरेन्टमा धेरै जना युवतीहरुलाई राखिएको छ। होटलको कामका लागि नभई ग्राहकलाई यौन सन्तुष्टि दिन उनीहरुलाई राखिएको हो।

खाजा घरको नामा तनहुँकी जुना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै घर भाठामा लिएर वेश्यालय चलाउने सिरहा पदमपुरकी गिता दाहाल र झापा सुरुङगाकी रश्मि सिटौलालाक्षर्् पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।